रसुवा-भोटेकोशी बाढीमा बेपत्ता काभ्रेका नागरिकको विवरण संकलन गरिँदै

  • बिहीबार १३ कात्िक २०८३ ११:३३ AM
काभ्रेपलाञ्चोक । रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका काभ्रेपलाञ्चोकका नागरिकको आधिकारिक विवरण यकिन गर्न जिल्लाका १३ वटै स्थानीय तहले परिवार तथा आफन्तसँग विवरण माग गरेका छन् । जिल्ला प्रशासन कार्यालयले बेपत्ता नागरिकको विवरण सङ्कलन तथा प्रमाणीकरणका लागि स्थानीय तहलाई आगामी कात्तिक १८ गतेसम्मको समयसीमा तोकेपछि वडा कार्यालयमार्फत प्रक्रिया अघि बढाइएको हो