काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेट गरेका छन् । बिहीबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा उनीहरूबीच भेटवार्ता भएको हो । सभामुखको सचिवालयका अनुसार लामिछाने र अर्यालबीच करिब २० मिनेट कुराकानी भएको थियो। सचिवालयले उक्त भेटलाई अनौपचारिक भनेको छ । भेटमा के विषयमा छलफल भयो भन्नेबारे भने खुलाइएको छैन। यसअघि