२०८१ सालको कार्तिक ३० गते एउटा विषय सार्वजनिक भयोः नेपाल प्रिमीयर लिग (एनपीएल)को मुख्य प्रायोजक बन्यो सिद्धार्थ बैंक । पहिलो संस्करण आयोजनाको तयारीमा रहेको क्रिकेट संघ (क्यान) त्यतिबेला प्रायोजक खोज्नेदेखि अन्य आन्तरिक व्यवस्थापनका काममा लागिरहेको थियो । यसैक्रममा क्यानले सिद्धार्थ बैंकलाई पनि अवधारणा प्रस्तुत गरेको थियो । त्यसपछि सिद्धार्थ बैंक मुख्य प्रायोजक बन्न तयार भयो The post NPL मा सिद्धार्थ बैंकको प्रायोजन: ३ वर्षअघि लिएको त्यो जोखिम, अहिले उत्कृष्ट सावित appeared first on Businesspana.