राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले संस्थाको विधान संशोधन, कानुनी सुदृढीकरण र संगठनात्मक एकतालाई प्राथमिकतामा राख्दै श्वेतपत्र जारी गरेको छ । संस्थाको कानुनी वैधतालाई थप मजबुत बनाउने, विधानलाई समयसापेक्ष परिमार्जन गर्ने तथा संगठनभित्र देखिएका मतभेद समाधान गरी एकता कायम गर्ने उद्देश्यले श्वेतपत्र जारी गरिएको हो । श्वेतपत्रमा नेपाल सरकार, गृह मन्त्रालय The post नेसनल प्याब्सनको विधान संशोधन र संगठनात्मक एकतामा जोड appeared first on Businesspana.