इनम सापकोटासँग मेरो कुनै सम्बन्ध छैन: प्रधानन्यायाधीश शर्मा

  • बिहीबार १३ कात्िक २०८३ ११:१६ AM
काठमाडौं। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले इनम सापकोटासँग जोडेर आफ्नो नाममा प्रकाशित समाचारप्रति असन्तुष्टि जनाउँदै उक्त घटनामा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्। बिहीबार विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश शर्माले विभिन्न सञ्चारमाध्यममा आफ्नो नाम जोडेर प्रकाशित समाचारप्रति आश्चर्यता प्रकट गरेका हुन् । ‘जुन प्रसंग जोडी मेरो नाम उल्लेख गरिएको छ, ती व्यक्तिहरू एवं प्रसंगमा मेरो कुनै संलग्नता… Continue reading इनम सापकोटासँग मेरो कुनै सम्बन्ध छैन: प्रधानन्यायाधीश शर्मा