कामना सेवा विकास बैंकले सात सहरमा रक्तदान कार्यक्रम गर्दै

  • बिहीबार १३ कात्िक २०८३ ११:२८ AM
काठमाडौं। कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशभर वृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। काठमाडौं उपत्यकासहित विभिन्न सहरमा देखिएको रगत अभावलाई मध्यनजर गर्दै बैंकले विभिन्न प्रादेशिक तथा शाखा कार्यालयमार्फत रक्तदान कार्यक्रम गर्न लागेको हो। बैंकका अनुसार कोशी प्रदेशको विराटनगरमा कात्तिक १५ गते रक्तदान कार्यक्रम आयोजना हुनेछ। त्यस्तै, काठमाडौंको ज्ञानेश्वरस्थित केन्द्रीय कार्यालय, मधेश… Continue reading कामना सेवा विकास बैंकले सात सहरमा रक्तदान कार्यक्रम गर्दै