आइसिटी अवार्डको अर्को चरणमा ५० टिम छानिए, उत्कृष्ट पाँचका लागि प्रतिस्पर्धा हुने

  • बिहीबार १३ कात्िक २०८३ १२:०५ PM
काठमाडौं। सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको प्रतिष्ठित अवार्ड ‘आईसीटी अवार्ड २०२६’ अन्तर्गत चार विधामा ५० स्टार्टअप तथा इनोभेसन सेमिफाइनलका लागि छनोट भएका छन्। अवार्डको ११औँ संस्करणका लागि १६ विधामा ७०० भन्दा बढी अनलाइन आवेदन प्राप्त भएका छन्। त्यसमध्ये स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधामा २३० भन्दा बढी आवेदनबाट दुई चरणको मूल्याङ्कनपछि उत्कृष्ट प्रतिस्पर्धी छनोट गरिएको… Continue reading आइसिटी अवार्डको अर्को चरणमा ५० टिम छानिए, उत्कृष्ट पाँचका लागि प्रतिस्पर्धा हुने