काठमाडौं। नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीका साथै केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । पार्टी सभापति गगन थापाबाहेक सबै पदाधिकारी र चारजना केन्द्रीय सदस्यबाहेकले शपथ लिएका छन् । उनीहरूलाई पार्टी सभापति थापाले शपथ खुवाएका थिए । थापाले भने यसअघि नै निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्कासँग शपथ लिएका थिए । कांग्रेस सभापति थापाले चारजना केन्द्रीय सदस्यको शपथ भने रोकेका छन् । केन्द्रीय सदस्य सन्तोष चालिसे, मोहन बस्नेत, विनिता खड्का र सुशील भट्टका विषयमा विवाद देखिएका उनीहरूको शपथ रोकिएका हो । भट्टको उमेर ३५ वर्षभन्दा बढी देखिएको, चालिसे, बस्नेत र ... The post कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय कार्यसमितिका सदस्यहरूले लिए शपथ appeared first on Kalika Khabar.