तीन अर्ब १२ करोडको लागतमा बन्दै विराटनगर विमानस्थलको अत्याधुनिक टर्मिनल, कहिले सकिन्छ निर्माण ?
बिहीबार १३ कात्िक २०८३ १०:२३ AM
विराटनगर । कोशी प्रदेशकै सबैभन्दा ठूलो विराटनगर विमानस्थलमा निर्माणाधीन अत्याधुनिक टर्मिनल भवनको भौतिक प्रगति ८१ प्रतिशत पुगेको छ । तीन अर्ब १२ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको नयाँ टर्मिनल भवन आगामी पुस महिनाभित्र सम्पन्न गर्ने लक्ष्य