दसैँमा कोशी प्रदेशमा २२५ घटना, ५७ जनाको मृत्यु र ६५ घाइते

  • बिहीबार १३ कात्िक २०८३ ११:०० AM
विराटनगर । कोशी प्रदेशमा यस वर्षको दसैँ अवधिमा विभिन्न प्रकृतिका २२५ वटा घटना भएका छन्। फूलपातीदेखि कोजाग्रत पूर्णिमासम्म भएका आपराधिक गतिविधि, दुर्घटना तथा अन्य घटनामा ५७ जनाको मृत्यु भएको छ भने ६५ जना घाइते भएका छन्। यद्यपि,