कांग्रेस केन्द्रीय कार्यसमितिका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

  • बिहीबार १३ कात्िक २०८३ ०५:०० PM
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।बिहीबार पार्टी कार्यालय सानेपामा पार्टी सभापति गगनकुमार थापाले उनीहरूलाई शपथ गराएका हुन्। नवनिर्वाचित पार्टी सभापति थापाले भने दसैँको फूलपातीका दिन असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए। शपथ ग्रहणपछि नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्रसमेत वितरण गरिएको छ।गत असोज १८ गतेदेखि २३ गतेसम्म काठमाडौँमा सम्पन्न १५औँ महाधिवेशनअन्तर्ग