‘कोप–३१ मा नेपालको प्रस्तुति न्याय, अवसर र समृद्धिको स्पष्ट मार्गचित्रसहितको हुनुपर्छ’

  • बिहीबार १३ कात्िक २०८३ ०५:०० PM
काठमाडौं : संसदीय विशेष समितिका सभापति गणेश पराजुलीले ‘कोप–३१’ मा नेपालको प्रस्तुति न्याय, अवसर र समृद्धिको स्पष्ट मार्गचित्रसहितको हुनुपर्ने बताएका छन्।काठमाडौँमा बिहीबार आयोजना गरिएको राष्ट्रिय जलवायु सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० संसदीय दलका उपनेतासमेत रहेका पराजुलीले कोप–३१ मा नेपालको उपस्थिति केवल पीडा र क्षतिको विवरणमा मात्र सीमित हुन नहुने बताए। उनले जलवायु वित्तमा सहज र प्रभावकारी पहुँच निर्माणका लागि दृढ पहलकदमी लिनुपर्नेमा जोड दिए। साथै, अन्तर्र