कामना सेवा विकास बैंकले २०औँ वार्षिकोत्सवमा देशभर रक्तदान कार्यक्रम गर्ने

  • बिहीबार १३ कात्िक २०८३ १०:३९ AM
काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न सहरमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । बैंकका अनुसार कोसी प्रदेशको विराटनगरमा कार्तिक १५ गते रक्तदान कार्यक्रम हुनेछ । त्यस्तै, काठमाडौंको ज्ञानेश्वरस्थित केन्द्रीय कार्यालय, मधेस प्रदेशको बर्दिबास, नारायणगढ क्षेत्रको कावासोती, पोखराको न्युरोड, बुटवल, घोराही र महेन्द्रनगरमा कार्तिक १८ गते कार्यक्रम आयोजना