प्रधानन्यायाधीश शर्माले भने– ‘समाचार देखेर आश्चर्यचकित र स्तब्ध भएँ’

  • बिहीबार १३ कात्िक २०८३ १०:४९ AM
काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले आफूलक्षित समाचारबारे आफू अचम्भित भएको बताएका छन् । पूर्वएआईजी समेत रहेका रास्वपा सांसद विश्वराज पोखरेल र प्रधानन्यायाधीश शर्माको नाम जोडेर घुस लिएको भन्ने समाचार बाहिरिएपछि उनले प्रतिक्रिया जनाएका हुन् । विभिन्न अनलाइन सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालमा सो समाचार बाहिरिएपछि प्रधानन्यायाधीश शर्माले त्यसबारे प्रतिक्रिया जनाउँदै खण्डन गरेका हुन् । ‘…लगायतका शीर्षकमा