काठमाडौं । बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले चाडपर्वलाई लक्षित गर्दै आफ्नो इलेक्ट्रिक तीनपाङ्ग्रे सवारीसाधन बजाज विगोमा विशेष छुट योजना सार्वजनिक गरेको छ । ‘चाडपर्वको बहार, विगोमा ५० हजार’ नारासहित ल्याइएको योजनामा ग्राहकले नयाँ विगो खरिद गर्दा ५० हजार रुपैयाँ छुट पाउने कम्पनीले जनाएको छ । योजनाअन्तर्गत पुरानो सवारीसाधन साटेर नयाँ बजाज विगो