लक्ष्मी सनराइज बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंक सञ्चालक समितिको बैठकले चुक्तापुँजीको ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यसमध्ये ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश रहेको छ । नेपाल The post लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा appeared first on Businesspana.