फर्थ एण्ड फ्लेवर क्याफेः साँदेको र पोलेको आइटमसहित उत्कृष्ट परिकारको स्वाद

  • बिहीबार १३ कात्िक २०८३ ११:०८ AM
सोह्रखुट्टे ढल्कुमा फर्थ एण्ड फ्लेवर क्याफे नामक रेष्टुरेन्ट सञ्चालनमा आएको छ । उक्त रेष्टुरेन्टमा खाजा र पेय पदार्थको उत्कुष्ट स्वाद लिन पाइनेछ । बिरियानी, सेकुवा, तास, पिज्जा, बर्गर जस्ता चल्तीका खाजा पाइने यस रेष्टुरेन्टमा मःम, चाउमिन, चिया, कफीसहित विभिन्न स्न्याक्स पनि पाइन्छ । साँदेको र पोलेको विभिन्न परिकारसहित भेज, नन् भेज र स्पेशल फ्यामिली कम्बो The post फर्थ एण्ड फ्लेवर क्याफेः साँदेको र पोलेको आइटमसहित उत्कृष्ट परिकारको स्वाद appeared first on Businesspana.