काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले पहिलो जित दर्ता गरेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले काठमाण्डु गोर्खाजलाई आठ विकेटले पराजित गरेको हो। काठमाण्डुले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७.२ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो । जनकपुरको जितमा मोइन अली र सैफ हसनले निर्णायक साझेदारी गरे। मोइनले ५१ बलमा… Continue reading एनपीएलमा जनकपुरको पहिलो जित, काठमाण्डु आठ विकेटले पराजित