चक्रवात ‘अर्नब’को सम्भावित असरबारे सरकार उच्च सतर्कतामा, सबै निकाय तयारी अवस्थामा

  • बिहीबार १३ कात्िक २०८३ १०:३२ AM
काठमाडौं। चक्रवाती आँधी ‘अर्नब’को सम्भावित प्रभावलाई मध्यनजर गर्दै सरकारले जनधनको सुरक्षा, जोखिम न्यूनीकरण तथा अत्यावश्यक सेवाको निरन्तरता सुनिश्चित गर्न मातहतका सबै निकायलाई उच्च सतर्कतासहित तयारी अवस्थामा राखेको छ। भारतको आन्ध्र प्रदेश र विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रभाव पार्ने अनुमान गरिएको चक्रवात नेपाल आइपुग्दासम्म कमजोर हुने आकलन गरिएको छ। यद्यपि, यसको प्रभावस्वरूप नेपालका विभिन्न क्षेत्रमा वर्षा,… Continue reading चक्रवात ‘अर्नब’को सम्भावित असरबारे सरकार उच्च सतर्कतामा, सबै निकाय तयारी अवस्थामा