काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले बिहीबार शपथ ग्रहण गरेका छन्। केन्द्रीय निर्वाचन समितिद्वारा सानेपामा आयोजित समारोहमा सभापति गगनकुमार थापाले उनीहरूलाई शपथ गराएका हुन्। असोज अन्तिम साता सम्पन्न महाधिवेशनबाट निर्वाचित थापाले यसअघि नै बडादशैंको फूलपातीका दिन शपथ ग्रहण गरी पदबहाली गरिसकेका छन्। उनी सभापति पदको प्रतिस्पर्धामा श्यामकृष्ण खड्गीलाई पराजित… Continue reading कांग्रेसका नवनिर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यले लिए शपथ