संसारलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल: बैंककमा उच्चस्तरीय क्षेत्रीय बहस, ५३ देशको समर्थन

  • बिहीबार १३ कात्िक २०८३ ०९:२३ AM
काठमाडौं। नेपालले भोटेकोशी-त्रिशूली विपत्तिबारे थाइल्याण्डको राजधानी बैंककमा उच्चस्तरीय क्षेत्रीय बहस आयोजना गरेको छ। एसिया प्यासिफिक देशका मन्त्रीहरू सहभागी उच्चस्तरीय बहसमा नेपालले आफूले भोगेको जलवायु संकट र शृंखलाबद्ध विपद्बारे जानकारी गराउँदै विश्वव्यापी तापमान वृद्धि र जलवायु परिवर्तनका