रक्सी र चुरोटजस्तै इनर्जी ड्रिङ्क्सको पनि लत लाग्न सक्छ, मुटुदेखि मानसिक स्वास्थ्यसम्म जोखिम
बिहीबार १३ कात्िक २०८३ ०९:२५ AM
काठमाडौं । थकान हटाउन, फुर्तिलो बन्न र शरीरमा ऊर्जा बढाउन भन्दै युवा पुस्तामाझ लोकप्रिय बन्दै गएको इनर्जी ड्रिङ्क्स स्वास्थ्यका लागि जोखिमपूर्ण हुन सक्ने चिकित्सकहरूले चेतावनी दिएका छन् । विशेषगरी बालबालिका र युवाहरूमा यसको सेवन बढ्दै जाँदा