उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–८ स्थित वीरेन्द्रबजारदेखि बोपुङ, कम्पुघाट र बाजगरा हुँदै त्रियुगा नगरपालिका–१४ को धाप्लाङ जोड्ने सडक कालोपत्रे हुने भएको छ। उदयपुरको पुरानो व्यापारिक केन्द्र बेल्टार क्षेत्रलाई खोटाङ जिल्लासँग सिधा सडक सञ्जालमा जोड्ने महत्त्वपूर्ण मार्गका