कोशी प्रदेशका विभिन्न जिल्लाबाट लागूऔषधसहित १२ जना पक्राउ

  • बिहीबार १३ कात्िक २०८३ ०४:०० PM
सुनसरी : कोशी प्रदेशका सुनसरी,  झापा, मोरङ र धनकुटाबाट प्रहरीले लागूऔषधसहित १२ जनालाई पक्राउ गरेको छ। प्रहरीले प्रतिबन्धित ब्राउन सुगर, ट्रामाडोल, डिक्लोमाइन, गाँजालगायत लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको हाे।कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका सहायक प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सुमनकुमार तिम्सिनाका बुधबार राति सुनसरीका विभिन्न स्थानबाट लागूऔषधसहित सात जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय लौकहीले सुनसरीको कोशी गाउँपालिका–१ लौकहीबाट इलामको चुलाचुली गाउँपालिका–५ का या