काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको पाँचौं खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजलाई ८ विकेटले हराउँदै जित दर्ता गरेको छ। पहिलो खेलमा कर्णालीसँग ब्याटिङमा चुकेको जनकपुरले पुनरागमन जित दर्ता गरेको हो। कीर्तिपुरस्थित त्रिवी क्रिकेट स्टेडियममा भएको खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको काठमाडौं १९.३ ओभरमा ११५ रन बनाउँदै अलआउट भयो। काठमाडौंले दिएको ११६ रनको विजयी लक्ष्य पछ्याएको जनकपुरले १७.२ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। मोइनको सम्हालिएको अर्