काठमाण्डु– बिहीबार सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार ३१.४५ अंकले बढेर २ हजार ६९५.६० विन्दुमा पुगेको छ । अघिल्लो दिनको तुलनामा १.१८ प्रतिशतले बढेको बजारमा ८ अर्ब ५७ करोड ९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । बिहीबार कारोबार रकमका आधारमा जलविद्युत् क्षेत्र अगाडि छ । यस क्षेत्रका कम्पनीहरूको ४ अर्ब