कांग्रेसका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले लिए शपथ

  • बिहीबार १३ कात्िक २०८३ ०९:१६ AM
काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीहरुले शपथ लिएका छन् । बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित एक विशेष कार्यक्रममा शपथ ग्रहण समारोह भएको हो । सभापति गगनकुमार थापाले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शपथ गराएका हुन् । त्यसो त सभापति थापाले यसअघि नै शपथग्रहण गरेका थिए । निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले