लगातार दोस्रो दिन बढ्यो शेयर बजार, नेप्से २६९५ बिन्दुमा

  • बिहीबार १३ कात्िक २०८३ ०९:३५ AM
काठमाडौं । नेपाली शेयर बजारमा लगातार दोस्रो दिन उत्साह देखिएको छ । अघिल्लो दिन ३३.२९ अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार थप ३१.५४ अंकले बढेर २६९५.६० बिन्दुमा पुगेको छ । बजारमा सबै १३ वटै उपसूचक हरियो भएका छन् । यस दिन अन्य समूहको उपसूचक सर्वाधिक २।४५ प्रतिशतले बढेको छ । त्यस्तै, वाणिज्य बैंक