काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को सम्भावित प्रभावले नेपालका विभिन्न राजमार्गमा पहिरो, बाढी र सडक भासिने जोखिम बढ्ने अनुमान गरिएको छ । त्यसैले सम्बन्धित निकायले अत्यावश्यक कामबाहेक वर्षाको समयमा राजमार्गमा यात्रा नगर्न आग्रह गरेका छन् । बाढी पूर्वानुमान महाशाखा र भौगर्भिक तथा जल उत्पन्न विपद् अनुसन्धान शाखाले बिहीबार प्रारम्भिक जोखिम आकलन गर्दै पूर्वसूचना जारी