इनर्जी ड्रिङ्क्स सेवन मानव स्वास्थ्यका लागि जोखिमयुक्त, यसो भन्छन् चिकित्सकहरु

  • बिहीबार १३ कात्िक २०८३ ०९:२२ AM
थकान हटाउन, फुर्तिलो हुन र शरीरमा ऊर्जा बढाउन भन्दै युवा पुस्तामाझ इनर्जी ड्रिङ्क्सको सेवन बढ्दो छ । विशेषगरी बालबालिकाहरुले स्वादिलो मानेर सेवन गर्ने यस्ता पेय पदार्थले मानव स्वास्थ्यमा कति असर पारिरहेको छ भन्ने कुरा गौण मानिएको छ । यतिबेला नेपालका ठूला र महत्वपूर्ण कार्यक्रम, चाडपर्व एवम विशेष अवसरमा इनर्जी ड्रिङ्क्स कम्पनीहरुले आक्रामक प्रचार र ठूलो