‘अर्नब’ चक्रवातको प्रभाव : नारायणगढ–मुग्लिनसहित प्रमुख राजमार्गमा पहिरोको जोखिम, सतर्क रहन आग्रह

  • बिहीबार १३ कात्िक २०८३ ०९:१८ AM
काठमाडौं। बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले नेपालका मुख्य राजमार्ग प्रभावित हुने भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको बाढी पूर्वानुमान महाशाखा र भौगर्भिक तथा जल उत्पन्न विपद् अनुसन्धान शाखाले बिहीबार चक्रवात ‘अर्नब’को सम्भावित प्रभाव सम्बन्धमा प्रमुख राजमार्गहरुमा प्रारम्भिक पहिरो जोखिम आंकलन तथा पूर्वसूचना जारी गरेको हो । सूचनामा चक्रवात ‘अर्नब’को सम्भावित प्रभावका कारण आगामी… Continue reading ‘अर्नब’ चक्रवातको प्रभाव : नारायणगढ–मुग्लिनसहित प्रमुख राजमार्गमा पहिरोको जोखिम, सतर्क रहन आग्रह