काठमाडाैं । साताको बिहीबार शेयर बजार उच्च अंकले बढेको छ । यो दिन नेप्से परिसूचक ३१.५४ अंकले बढेर दुई हजार ६९५.६० विन्दुमा आइपुगेको छ । नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि बढेको छ । यो दिन धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३५० कम्पनीले २ करोड ३२ लाख ५८ हजार कित्ता शेयर किनबेच गर्दा ८ अर्ब… Continue reading शेयर बजारमा दोहोरो अंकको छलाङ, ८ अर्ब माथिको कारोबार