पहिलो त्रैमासमा एफडीआई प्रतिबद्धता ५३ प्रतिशतले घट्दा नयाँ परियोजनामा कति आयो लगानी ?

  • बिहीबार १३ कात्िक २०८३ १०:०९ AM
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपालमा आउने एफडीआई प्रतिबद्धता संकुचित बनेको छ। चाल आवमा १६ अर्ब २३ करोड १९ लाख रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता आएको छ। उद्योग विभागको अनुसार साउनदेखि असोजसम्म ४२२ उद्योगका लागि उक्त लगानी प्रतिबद्धता स्वीकृत भएको हो। गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा ३५ अर्ब… Continue reading पहिलो त्रैमासमा एफडीआई प्रतिबद्धता ५३ प्रतिशतले घट्दा नयाँ परियोजनामा कति आयो लगानी ?