बर्दघाटमा भूमिहीन र सुकुम्बासीलाई लालपुर्जा वितरणको काम तत्काल सुचारु गर्ने प्रतिबद्धता

  • बिहीबार १३ कात्िक २०८३ ०८:५६ AM
पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरणका लागि भइरहेको कामको प्रगति र वर्तमान अवस्थाबारे सरोकारवालाबीच छलफल भएको छ । वर्षौँदेखि लालपुर्जाविहीन नागरिकको समस्या समाधान गर्दै