राहुलको उत्कृष्ट बलिङमा ११५ मा समेटियो काठमाडौं गोर्खाज

  • बिहीबार १३ कात्िक २०८३ ०३:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करण अन्तर्गत काठमाडौं गोर्खाजले जनकपुर बोल्ट्सलाई ११६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमाडौं गोर्खाज १९.३ ओभरमा ११५मा अलआउट भयो। काठमाडौंलाई सस्तैमा समेट्न जनकपुर बोल्ट्सका युवा बलर राहुल यादवले उत्कृष्ट प्रदर्शन गरे। राहुलले ४ ओभरमा ४ विकेट लिए। काठमाडौं गोर्खाजको लागि भिम सार्कीले सर्वाधिक ३३ रन बनाए। उनले २९ बलमा ४ चौका प्रहार गरे। काठमाडौं गोर्खाजले प