काठमाण्डु– निर्वाचन प्रहरीका लागि पोशाक खरिदमा भएको भनिएको अनियमितताबारे अध्ययन गर्न गठित संसदीय उपसमिति बैठकमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् खगेन्द्र सुनार अनुपस्थित भएका छन् । समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा सुनार अनुपस्थित भएका हुन् । एक महिलासँग भएको कुराकानीको अश्लील अडियो सार्वजनिक भएपछि विवादमा परेका सुनार रास्वपा अनुशासन आयोगको छानबिनमा छन् । रास्वपाले