काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौँ गोर्खाजले जनकपुर बोल्ट्सलाई जितका लागि ११६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा काठमाडौंले पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा ३ बल बाँकी छदै सबै विकाट गुमाएर ११५ रन बनाएको छ । उसका लागि भीम सार्कीले ३३, राशिद खानले १७, स्मित पटेलले १३ तथा सुमित महर्जनले