इनम प्रकरणका समाचारप्रति काठमाडौं प्रहरीको आपत्ति, अनुसन्धानका सूचना चुहिएको अस्वीकार

  • बिहीबार १३ कात्िक २०८३ ०८:५४ AM
काठमाण्डु- विचौलिया बनेर सन्दिग्नध गतविधि गरेको आरोपमा पक्राउ परेका इनम सापकोटासहितका प्रतिवादी रहेको मुद्दाको अनुसन्धानसँग सम्बन्धित विवरण सञ्चारमाध्यममा सार्वजनिक भएको भन्दै जिल्ला प्रहरी परिसर काठमाण्डुले आपत्ति जनाएको छ। परिसरले बिहीबार अनुसन्धानसँग सम्बन्धित विषयहरू सूचनाको स्रोत संकेत गरी विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार तथा सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। प्रहरी परिसरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दानबहादुर