चितवन । नेपाल र भारतबीच पर्यटन प्रवर्द्धन, व्यावसायिक सम्बन्ध विस्तार तथा संयुक्त रूपमा पर्यटन क्षेत्रको विकास गर्ने उद्देश्यले संयुक्त पर्यटन परिषद् स्थापना गरिने भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् र समृद्ध चितवन अभियानको संयुक्त आयोजनामा कात्तिक ८ देखि १० गतेसम्म आयोजित ‘नेपाल–भारत क्रस–बोर्डर टुरिजम कनेक्ट २०२६’ कार्यक्रमले दुवै देशबीच पर्यटन सहकार्य