काठमाडौं । तेस्रो संस्करणको जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको खेलमा काठमाडौं गोर्खाजले जनकपुर बोल्ट्सलाई ११६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर काठमाडूले पहिले ब्याटिङ रोजेको थियो । निर्धारित २० ओभरमध्ये १९.३ ओभरमा काठमाण्डू गोर्खाज अलआउट भयो । १९ ओभर ३ बलको क्षतिमा अलआउट भएको काठमाडू गोर्खाजले