काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यसै महिना टर्किएको अन्तल्यामा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–३१) मा नेपालको सहभागिताबारे सभामुखलाई जानकारी गराएकी छन् । मन्त्री चौधरीले जलवायु परिवर्तनबाट हुने क्षतिको क्षतिपूर्ति र त्यसबाट जोगिन आवश्यक सहयोगका लागि नेपालले विभिन्न कोषबाट आर्थिक सहायता पाउने जानकारी पनि दिएकी छन् । मन्त्री चौधरीका अनुसार नेपालले