आईपीओ अनुमति मागेका ११७ कम्पनीको वर्गीकरण सकियो, दुई वटाले छिट्टै अनुमति पाउने

  • बिहीबार १३ कात्िक २०८३ ०८:३७ AM
नेपाल धितोपत्र बोर्डले आईपीओ निष्काशनको अनुमति माग गरेका ११७ वटा कम्पनीको वर्गीकरण सकेको छ। बोर्डले आफ्नो वेबसाइटमार्फत कम्पनीहरुको वर्गीकरण सार्वजनिक गरेको हो। धितोपत्र बोर्डले भदौ ९ गते सम्पूर्ण बिक्री प्रबन्धकहरुलाई प्रारम्भिक सार्वजनिक निष्काशनका लागि बोर्डमा प्राप्त निवेदनका सम्बन्धमा आ.व. २०८२ । ८३ को लेखा परीक्षण प्रतिवेदन (यदि लेखापरीक्षण सम्पन्न नभएको अवस्थामा लेखापरीक्षकबाट प्रमाणित भएको वित्तीय The post आईपीओ अनुमति मागेका ११७ कम्पनीको वर्गीकरण सकियो, दुई वटाले छिट्टै अनुमति पाउने appeared first on Businesspana.