विपद् पूर्वतयारीमा अन्तरिक्ष प्रविधिको सहकार्य गर्न नेपालको प्रस्ताव, ५३ देशको समर्थन

  • बिहीबार १३ कात्िक २०८३ ०८:५२ AM
काठमाडौं। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएका विपद्का जोखिमबारे अन्तर्राष्ट्रिय ध्यानाकर्षण गराउँदै नेपालले थाइल्यान्डको राजधानी बैंककमा उच्चस्तरीय क्षेत्रीय संवाद आयोजना गरेको छ । एसिया–प्रशान्त क्षेत्रका विभिन्न देशका मन्त्री, कूटनीतिज्ञ, वैज्ञानिक तथा विपद् व्यवस्थापन विज्ञ सहभागी संवादमा नेपालले भोटेकोशी–त्रिशूली विपत्तिबाट सिकेका पाठ प्रस्तुत गर्दै हिमाली क्षेत्रदेखि समुद्रसम्म फैलिने शृंखलाबद्ध विपद् रोक्न क्षेत्रीय सहकार्य आवश्यक रहेकोमा… Continue reading विपद् पूर्वतयारीमा अन्तरिक्ष प्रविधिको सहकार्य गर्न नेपालको प्रस्ताव, ५३ देशको समर्थन