काठमाण्डौ । सुनको भाउ आज बढेको छ भने चाँदीको भाउ घटेको छ । सुन तोलामा ३ सय रुपैयाँ र चाँदीको भाउ ५० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ तीन हजार ९३० रुपैयाँमा कारोबार भइरहेको छ । हिजोContinue reading "सुनको भाउ बढ्दा चाँदीको भाउ घट्यो"