कांग्रेस इतर पक्षको काठमाडौं जिल्ला अधिवेशन देउवाले उद्घाटन गर्ने

  • बिहीबार १३ कात्िक २०८३ ०७:५४ AM
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले जिल्ला अधिवेशनलाई तीव्र पारेको छ। काठमाडौं जिल्ला अधिवेशन कात्तिक २१ गते हुँदै छ। अधिवेशनको पूर्वसभापति देउवाले उद्घाटन गर्ने तय भएको छ। उद्घाटन समारोह राष्ट्रिय सभागृहमा जनाइएको छ। गगन थापाको नेतृत्वमा १५ औँ महाधिवेशनबाट नयाँ नेतृत्व आएपछि देउवा समूहले समानान्तर महाधिवेशनको तयारी गरेको हो। देउवा समूहको अधिकांश जिल्लाContinue reading "कांग्रेस इतर पक्षको काठमाडौं जिल्ला अधिवेशन देउवाले उद्घाटन गर्ने"