किसानका लागि भरपर्दो सारथी हाते ट्याक्टर : खेतीपातीमा नयाँ बहार

  • बिहीबार १३ कात्िक २०८३ ०७:२८ AM
बाजुरा । पछिल्लो समय बाजुराका किसान प्रविधिमैत्री बन्दै गएका छन् । यहाँका किसानले अहिले खेत जोत्न हाते ट्याक्टरको प्रयोग गर्दै आएका हुन् । नौं वटै स्थानीय तहका अधिकांश कृषकहरुले हातेट्याक्टरको सहायताले खेत जोत्ने गरेका छन्