छोराको शव चिसाङ खोलामा अन्त्येष्टि गरेर दसैँमा टीका लगाएनन्, पूर्णिमाका दिन उनै छोरा जीवितै घर फर्किए
बिहीबार १३ कात्िक २०८३ ०७:५३ AM
विराटनगर । छोराको मृत्यु भएको ठानेर चिसाङ खोलामा अन्त्येष्टि गरिसकेको परिवारले शोकका कारण यस वर्षको दसैँमा टीकासमेत लगाएन । तर, दसैँको पूर्णिमाका दिन उनै छोरा जीवितै घर फर्किएपछि परिवारमा खुसीसँगै आश्चर्य छाएको छ । मोरङको लेटाङ