आईओएस २७.२ मार्फत एप्पल कारप्लेमा थपिए दुई नयाँ सुविधा

  • बिहीबार १३ कात्िक २०८३ ०७:४७ AM
एप्पलले आईओएस २७.२ सार्वजनिक गर्दै आफ्नो कारप्ले प्रणालीमा पोडकास्ट एप र सिरी एआईसम्बन्धी नयाँ सुविधा थपेको छ। नयाँ अपडेटसँगै प्रयोगकर्ताले पोडकास्टका नयाँ एपिसोड खोज्न र पहिलेको कुराकानी सम्झाउन सिरीलाई अनुरोध The post आईओएस २७.२ मार्फत एप्पल कारप्लेमा थपिए दुई नयाँ सुविधा appeared first on Technology Khabar.