पावरप्लेमा काठमाडौं गोर्खाजले गुमायो ३ विकेट

  • बिहीबार १३ कात्िक २०८३ ०२:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको पाँचौं खेलमा जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गोर्खाजले पावरप्लेमा मध्यम सुरुवात गरेको छ।कीर्तिपुरस्थित त्रिवी क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको काठमाडौंले पावरप्लेमा ३ विकेटको क्षतिमा ३६ रन बनाएको छ। काठमाडौं गोर्खाजले पहिलो विकेटको रुपमा साम ह्याजलेटलाई गुमायो। उनलाई जनकपुरका युवा बलर राहुल यादवले पहिलो बलमा नै मोइन अलिको हातमा क्याच गराए। त्यस्तै, दोस्रो विकेट हरिशंकर शाह ९ रनमा सैफ हसनको बलमा क्याच भए। तेस्रो विकेटका रूपमा स्