काठमाण्डु– सभामुख डोलप्रसाद अर्यालले हुँदै नभएको अधिकार प्रयोग गरी सांसदहरुको विधायकी अधिकारमाथि कैंची चलाउँदै अकारण सरकारले संसदमा पेस गरेका विधेयकहरुमा सांसदले दर्ता गराएका संशोधन प्रस्ताव अस्वीकृत गरेको खुलासा भएको छ । अर्यालले हाल प्रक्रियामा रहेका बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण पहिलो विधेयक र नेपाल कानुन आयोग ऐन संशोधन विधेयकमा सांसदका